ढाकामा नेपालका १० फोटोपत्रकार सम्मानित
gorkhapatraonline.com
. २ घण्टा अघि
बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । बङ्गलादेश सरकारकी सामाजिक कल्याण राज्यमन्त्री फर्जना शर्मिनल...
Comment
Liked by: