प्रिमियर लिगः उपाधि होड रोमाञ्चक बन्दै, सिटी र आर्सनलमा कसको पल्ला भारी ?
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । अहिले इंग्लिस प्रिमियर लिग सबैभन्दा नाटकीय र कडा उपाधि दौडको बीचमा छ, तर के शनिबारपछि यो फेरि शीर्षस्थानमा रहेको आर्सनलको पक्षमा फर्किएको छ ? ‘गनर्स’ले फुलहमविरुद्ध ३–० को जित निकाल्दै ...
Comment
Liked by: