सप्तरीमा सालको गोलिया सहित ट्याक्टर नियन्त्रणमा
gorkhapatraonline.com
. १ घण्टा अघि
सप्तरी प्रहरीले सालको काठ (गोलिया) सहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ । शनिबार राति ९ः३० बजे खडक नगरपालिका वडा नम्बर ८ बिसनपुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा गस्ती गर्ने क्रममा स १ त ३९०२ नम्बर...
Comment
Liked by: