खोला मापदण्डमा पर्नेजति भाग भत्काएर छाडियो धोबीखोला करिडोरको घर (तस्बिरहरू)
setopati.com
. २ घण्टा अघि
धोबीखोला करिडोरमा रहेको ७ तले भवनमा डोजर चलेको छ। काठमाडौं महानगरपालिका-१० धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको ७ तले घरमा डोजर चलाइएको हो। खोला मापदण्डमा पर्नेजति भाग भत्काएर डोजर फर्किएको छ...
Comment
Liked by: