एनएमए निर्वाचन अपडेट: १६७३ मत गणना हुँदा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा ‘टिम मंगल’को अग्रता
swasthyakhabar.com
. २ घण्टा अघि
काठमाडौं- नेपाल मेडिकल एसोसिएसन (एनएमए) को जारी निर्वाचनमा हालसम्म १६७३ मत गणना हुँदा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा ‘टिम मंगल’ले अग्रता कायम गरेको छ। प्रारम्भिक नतिजाले प्रतिस्पर्धा कडा ...
Comment
Liked by: