‘सपना देखेपछि’ बाबुको हत्या
baahrakhari.com
. २ घण्टा अघि
पोखरा । सपनामा आफ्नै बाबुलाई मारेको देखेका एक व्यक्तिले साँच्चिकै हत्या गरेका छन् । घटना कास्कीको रुपा गाउँपालिका–४, बागेडाँडाको हो । गत बिहीबार (वैशाख १७) साँझ ६:४५ बजे ६२ वर्षका रामबहादुर घर्ती ...
Comment
Liked by: