भोलि मोबाइलमाण्डुको फिजिकल आउटलेट उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार
kathmandupati.com
. २ घण्टा अघि
काठमाण्डु – नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा पनि प्रवेश गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो पहिलो भौतिक स्टोर काठमाण्डुको तीनकुनेमा वैश...
Comment
Liked by: