संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्दै राष्ट्रपति
setopati.com
. २ घण्टा अघि
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पुनर्विचार गर्न फिर्ता गर्ने भएका छन्। सरकारको सिफारिसमा संवैधानिक परिषदससम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस भएको थियो। र...
Comment
Liked by: