भोलि मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन, एक हप्तासम्म छुट र उपहार जित्ने अवसर
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमान्डु अब अफलाइन बजारमा पनि प्रवेश गर्ने तयारीमा रहेको छ । कम्पनीले आफ्नो पहिलो भौतिक स्टोर काठमाडौंको तीनकुनेमा वैशाख २१...
Comment
Liked by: