चार ब्याटरको अर्धशतक र सिद्धिकीको ६ विकेटमा ओमानमाथि युएईको जित
setopati.com
. २ घण्टा अघि
नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले ओमानमाथि ५४ रनको जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको युएईले चिसो आउटफिल्डका कारण ४७ ओभरमा...
Comment
Liked by: