रास्वपाले विघटन गर्यो रसुवा जिल्ला कार्यसमिति
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवा जिल्ला समितिलाई विघटन गरिदिएको छ । रास्वपा केन्द्रीय सचिवालय बैठकले रसुवा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताएका छन् ।
Comment
Liked by: