हाेल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई आवाससहितको अध्ययनका लागि कार्यवाहक प्रमुख डंगोलले गरिन् छलफल
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले हाेल्डिङ सेन्टरमा रहेका बालबालिकाहरुलाई आवाससहितको अध्ययनकालागि निजी तथा संस्थागत विद्यालयका संघसंगठनका पदाधिकारीहरुसँग छलफल गरेकी छन् ।...
Comment
Liked by: