अध्यादेशमार्फत नियुक्ति खारेजी : पदमुक्तको पत्र पठाइने
barnanmedia.com
. २ घण्टा अघि
सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान...
Comment
Liked by: