'डोजर आतंक बन्द गर'को नारा लगाउँदै बुटवलमा सुकुमबासीको प्रदर्शन
ratopati.com
. २ घण्टा अघि
बुटवल । बुटवलको मोतिपुर क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई ज्ञा...
Comment
Liked by: