मनमोहक गुलमोहर
himalpress.com
. २ घण्टा अघि
सिरहाको सिरहा-चोहर्वा सडक खण्डमा ढकमक्क फुलेका गुलमोहर फूलहरू। यस मनमोहक दृश्यले यात्रा गर्ने जोकोहीलाई लोभ्याउने मात्र होइन, आसपासको वातावरणलाई पनि जीवन्त र आकर्षक बनाएको छ। तस्बिरः सुदीप राउत/रासस
Comment
Liked by: