हराएको खुकुरी खोज्न गएका २ को भीरबाट खसेर मृत्यु
rajdhanidaily.com
. २ घण्टा अघि
खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा स्थानीय ढकालेखोला भीरबाट खसेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ वर्षीय बमबहादुर राई र उनका छिमेकी ४० वर्षीय मनीकुमार राईको भिरबाट खसेर मृत्यु...
Comment
Liked by: