एडीबी अध्यक्ष भन्छन्– नेपालको नयाँ सरकारलाई सहयोग गर्ने विषयमा हामी उत्साहित छौं
onlinekhabar.com
. २ घण्टा अघि
२० वैशाख, समरकन्द (उज्बेकिस्तान) । एसियाली विकास बैंक (एडीबी) अध्यक्ष मासातो कान्दाले नेपालमा युवा आन्दोलनपछि निर्वाचित नयाँ सरकारलाई सहयोग गर्ने विषयमा आफू उत्साहित भएको बताएका छन् । उज्बेकिस्तान...
Comment
Liked by: