काठमाडौं र ललितपुरको मसाज सेन्टरबाट २५८ जना नियन्त्रणमा
onlinekhabar.com
. २ घण्टा अघि
२० वैशाख, काठमाडौं । काठमाडौं र ललितपुरको विभिन्न मसाज सेन्टरबाट २५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ५७ वटा मसाज सेन्टरमा छापा मारेको...
Comment
Liked by: