रास्वपा सांसद केपी खनाल विवादमा, ऐलानी जग्गामा छ तीनतले घर
makalukhabar.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य केपी खनाल ऐलानी (सार्वजनिक) जग्गामा घर निर्माण गरेको विषय सार्वजनिक भएपछि विवादमा तानिएका छन् । कैलाली–२ बाट निर्वाचित खनालको ...
Comment
Liked by: