डोजरले ठुँगेर छोडेको अनामनगरको चर्चित ७ तले घर कसरी ठडियो ?
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । काठमाडौँको अनामनगरस्थित धोबीखोला किनारमा रहेको एक चर्चित साततले भवनमा आइतबार सरकारले डोजर चलायो । संघीय सरकार र महानगरपालिकाको समन्वयमा खोला किनारका अनाधिकृत संरचना हटाउने अभियानअन्तर्गत...
Comment
Liked by: