स्वास्थ्य क्षेत्रका नियुक्ति खारेज हुँदा `जोगिए´ मेडिकल काउन्सिलका रजिस्ट्रार
swasthyakhabar.com
. २ घण्टा अघि
काठमाडौं — स्वास्थ्य क्षेत्रका विभिन्न नियामक निकायमा भएका राजनीतिक नियुक्तिहरू हालै जारी अध्यादेशमार्फत खारेज गरिँदा पनि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिश देव भने पदमा यथावत् रहेका छन्।...
Comment
Liked by: