अध्यादेश २०८३ जारी: ११० संस्थाका १,५९४ पदाधिकारी पदमुक्त
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धि बिशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ राजपत्रमा प्रकाशित भएको छ। यससँगै ११० संस्थाका एक हजार पाँच सय ९४ जना एकैपटक पदमुक्त भएका छन्। अध्यादेशमा ...
Comment
Liked by: