इन्धनको मूल्यवृद्धिले मारमा आन्तरिक उडान, सहुलियत माग गर्दै सरकारलाई गुहार वायुसेवा कम्पनी
arthasansar.com
. २ घण्टा अघि
आन्तरिक उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीहरू अहिले सञ्चालन खर्चको चापले थिचिँदै गएका छन् । हवाई इन्धनको मूल्य लगातार बढ्दै गएपछि व्यवसाय नै धान्न कठिन हुँदै गएको उनीहरूको गुनासो हुन् । ...
Comment
Liked by: