लिपुलेक सम्बन्ध बारे नेपाल सरकारले फेरि चीन र भारतलाई जानकारी गरायो
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत तथा चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ । सो विषयका...
Comment
Liked by: