ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ekagaj.com
. २ बर्ष अघि
धनुषा - धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी २५ वर्षीय विष्णु फुयाँल रहेका छन् । ज १ त ३४३६ नम्बरको...
Comment

Liked by: