पुलिस महिला गोल्ड कप च्याम्पियन
gorkhapatraonline.com
. २ घण्टा अघि
आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा भएको प्रथम पोखरा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा १० खेलाडीमा सीमित बनेको त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४ ले हराउँदै पु...
Comment
Liked by: