राष्ट्रपतिले अध्यादेश फिर्ता गर्दा प्रधानमन्त्रीको अधिकारमाथि हस्तक्षेप हुन्छ : संविधानविद् विपिन अधिकारी
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- संविधानविद् विपिन अधिकारीले राष्ट्रपतिलाई सरकारले सिफारिस गरेको अध्यादेश फिर्ता गर्ने अधिकार नभएको बताएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको ‘संवैधानिक परिषद् ...
Comment
Liked by: