क्रुज जहाजमा हान्टाभाइरस फैलिएको आशंका, तीन जनाको मृत्यु, तीन बिरामी
setopati.com
. २ घण्टा अघि
नेदरल्याण्ड्सको कम्पनीले सञ्चालन गरेको एउटा क्रुज जहाजमा हान्टाभाइरसको प्रकोप फैलिएको आंशका गरिएको छ। डच कम्पनी ओसेनवाइड एक्सपेडिसनको एमभी होन्डियस नामक क्रुज जहाजमा यात्रारत तीन जनाको मृत्यु भएको...
Comment
Liked by: