भारतका ४ राज्य र एउटा केन्द्रशासित प्रदेशमा आज मतगणना, पश्चिम बंगालमा कसले जित्ला?
setopati.com
. २ घण्टा अघि
भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशमा गत महिना सम्पन्न विधानसभा निर्वाचनको मतगणना आज (सोमबार) हुँदैछ। असम, केरल, पुडुचेरी, तामिलनाडू र पश्चिम बंगालको विधान सभा निर्वाचनको परिणाम सोमबार आउँदै...
Comment
Liked by: