नवनियुक्त आईजी पौडेललाई दर्ज्यानी चिन्ह प्रदान
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । सशस्त्र प्रहरी बलका नवनियुक्त आईजी नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । नेपाल सरकार मन्त्र...
Comment
Liked by: