भूमिहीनको स्थायी आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ; अनावश्यक नआत्तिनु, भ्रममा नपर्नुः प्रम बालेन
techpana.com
. २ घण्टा अघि
काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काठमाडौँ उपत्यकाका नदी किनार र सरकारी जग्गामा भएको अतिक्रमण व्यवस्थापन गर्ने प्रक्रियालाई लिएर कुनै पनि भ्रममा नपर्न नागरिकहरूलाई आग्रह गरेका छन् । ...
Comment
Liked by: