पश्चिम बंगाल सहित ५ भारतीय राज्यको चुनावी नतिजा आज
deshsanchar.com
. २ घण्टा अघि
भारतको पश्चिम बंगाल सहित ५ राज्यको चुनावी नतिजा आज सार्वजानिक हुँदै छ। जसमा असम, तमिलनाडु, केरल र पुडुचेरीमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना बिहान ८:१५ बाट सुरु हुन लागेको हो।
Comment
Liked by: