सिँचाइ सुविधासँगै दाङको राजपुरमा ‘चैते धान’ को मोह बढ्दो
deshsanchar.com
. २ घण्टा अघि
दाङ- दाङको राजपुर गाउँपालिका–१ गुरुङखोला यतिबेला हरियाली देखिएको छ। कतिपय गराहरूमा धान हुर्किरहेका छन् भने कतै किसानहरू अझै रोपाइँको तयारीमा व्यस्त छन्। स्थानीय किसान कमान सिंह यसैको एक उदाहरण हुन्।
Comment
Liked by: