पञ्जाबले भोग्यो सिजनको दोस्रो हार, गुजरातको छैटौं जित
deshsanchar.com
. २ घण्टा अघि
इन्डियन प्रिमियर लिगमा पञ्जाब किंग्सले सिजनमा दोस्रो हार भोगेको छ। आइतबार राति भएको खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गर्दै गुजरातले छैटौं जित निकाल्यो।
Comment
Liked by: