सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
arthasansar.com
. २ घण्टा अघि
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ३०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेका छ । अघि...
Comment
Liked by: