विश्वकप लिग-२ : ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै
khabarhub.com
. २ घण्टा अघि
काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको खेलका लागि प्रवेश टिकटको मूल्य घटाएको छ । क्यानले ओमानसँगको खेल अगाडि साविकको मूल्यमा ५० प्रतिशत ...
Comment
Liked by: