पश्चिम बंगालमा भाजपाको प्रारम्भिक अग्रता, पछि पर्यो टिएमसी
setopati.com
. २ घण्टा अघि
भारतको पश्चिम बंगाल विधानसभामा भारतीय जनता पार्टीले प्रारम्भिक अग्रता लिएको छ। सोमबार बिहान ८ बजेदेखि सुरू भएको मतगणनाको प्रारम्भिक चरणमा भारतीय जनता पार्टी (भाजपा)ले १५५ सिटमा अग्रता लिइरहेको छ।
...
Comment
Liked by: