बाँकेमा १५७ सवारीसाधनमाथि कारबाही
gorkhapatraonline.com
. २ घण्टा अघि
बाँके जिल्लामा सञ्चालन भइरहेका विभिन्न सार्वजनिक सवारीसाधनले ट्राफिक नियम उल्लंघन गर्दै मनपरी रूपमा सवारी सञ्चालन गरिरहेको जनगुनासोपछि ट्राफिक प्रहरीले निगरानी कडा पारेको छ । जिल्ला ट्राफिक प्रहरी...
Comment
Liked by: