दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने- नागरिक सुरक्षाप्रति मेरो निष्ठा सधैं अटल रहनेछ
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । दर्ज्यानी चिन्ह ग्रहण गर्दै...
Comment
Liked by: