घरजग्गा एजेन्ट तथा एजेन्सीहरुको महासंघ घोषणा, अध्यक्षमा विनोद सुवेदी
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । देशभरका घरजग्गा एजेन्ट तथा एजेन्सी संगठनहरुलाई एकबद्ध गर्दै ‘नेपाल घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघ’को औपचारीक घोषणा भएको छ । आइतबार गठन भएको महासंघको तदर्थ कार्यसमितीको घोषणा भएको हो ।...
Comment
Liked by: