एनएमए निर्वाचन : उपत्यका बाहिरको मतगणना सकियो, धेरै पदमा काठमाडौं उपत्यका निर्णायक बन्दै
swasthyakhabar.com
. २ घण्टा अघि
काठमाडौं- नेपाल मेडिकल एसोसिएसन (एनएमए) को नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा उपत्यका बाहिरको मतगणना सम्पन्न भएसँगै शीर्ष पदहरूमा कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म ४,१६७ मत गणना भइसकेको छ...
Comment
Liked by: