ट्रेड युनियन खारेजीले सार्वजनिक प्रशासनको शुद्धीकरण गर्छ : प्रवक्ता श्रेष्ठ
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले सरकारी वेतनधारी निजामती कर्मचारीका संघसंगठनहरू ट्रेड युनियनको नाममा दलीय राजनीतिको अभ्यासमा संलग्न भएको आरोप लगाएका छन्।...
Comment
Liked by: