उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा आजदेखि, वरिष्ठ उपाध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुँदै
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा आजदेखि सुरु हुँदै छ । आज साधारणसभाको उद्घाटन सत्र हुनेछ भने निर्वाचन वैशाख २२ गते अर्थात् भोली नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाच...
Comment
Liked by: