लिपुलेक सीमा विवादमा नेपालको सार्वभौमिकताप्रति संवेदनशील हुन भारत र चीनलाई पूर्वराजदूतहरूले अपील
shilapatra.com
. २ घण्टा अघि
चीनका लागि नेपालका पूर्वराजदूतहरूले पुन: चर्चामा रहेको लिपुलेक सीमा विवादबारे चासो दिएका छन् । उनीहरू लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अभिन्न भू–भाग भएको पुनः उल्लेख गर्दै छिमेकी देशहरू ची...
Comment
Liked by: