बिपी राजमार्गमा सवारी आवागमन रोकियो
kalakarmi.com
. २ घण्टा अघि
रामेछाप- रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज सोमवार बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ...
Comment
Liked by: