बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । कुषादेवी क्षेत्रमा लगातार वर्षा भएपछि रोशी खोलामा पानीको सतह बढेका कारण सोमबार बिहानदेखि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले रोशी खोलामा पानीको सतह बढेसँगै राजम...
Comment
Liked by: