बागलुङमा चट्याङ लागेर एकको मृत्यु, दर्जन बढि घरमा क्षति
gorkhapatraonline.com
. २ घण्टा अघि
अविरल वर्षासँगै परेको चट्याङले पश्चिम बागलुङको बडीगार्डमा एक जनाको ज्यान गएको छ । चट्याङले दर्जनबढी घरमा क्षति पुगेको छ ।आइतबार साँझ बडिगाड गाउँपालिका वडा नं.१ सिरानका ४८ वर्षीय रुमबहादुर भुजेलको ...
Comment
Liked by: