नवलपरासीमा पुँजीगत खर्च : दुई महिना बाँकी हुँदा २५ प्रतिशत मात्रै
annapurnapost.com
. २ घण्टा अघि
परासी : नवलपरासी जिल्लाका स्थानीय तहहरूको पुँजीगत खर्च निराशाजनक देखिएको छ। आर्थिक वर्ष सकिन अब दुई महिना बाँकी रहँदा जिल्लामा रहेका सात पालिकाको हालसम्मको कुल खर्च ४२.९ प्रतिशत रहेको छ। यसमा पुँजी...
Comment
Liked by: