अप्रिल महिनामा भित्रिए एक लाख ७ हजारभन्दा बढी पर्यटक
ratopati.com
. २ घण्टा अघि
काठमाडौं । सन् २०२६ को अप्रिल महिनामा नेपालमा एक लाख ७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन...
Comment
Liked by: