जलजला दुर्घटनामा ज्यान गुमाएका रुकुम पूर्वमा ६ जनाको सामूहिक दाहसंस्कार
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
रोल्पाको जलजलामा जिप दुर्घटनामा ज्यान गुमाएका २० जना मध्ये रुकुम पूर्वमा ६ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । गत बिहीबार सिस्ने गाउँपालिका-६ की युवा बुढाथोकीका श्रीमान् दीपक अमेरिकाबाट आएपछि ६ जन...
Comment
Liked by: